बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक

आइतबार, मंसिर १७ २०८०

काठमाडौं- शास्त्रीय सङ्गीत साधक संगीत गुरूदेव कामतको स्वरमा रहेको अत्यन्तै सुमधुर र कर्णप्रिय गजल “प्रेमको नशा“सार्वजनिक भएको छ ।

गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतको रहेको छ । भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटत बला– राजेश मल्लिक , साइटतानपुरा मीना कर्मचार्य, साइटबाँसुरी– स्वस्थानी पराजुलीको रहेको छ । गीतको गायन पक्ष निकै उत्कृष्ट कला र गलाले सजिएको छ ।