आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बुधबार, कार्तिक २२ २०८०

काठमाडौँ – बुटवल उपमहानगरपालिका–९ इँटाभट्टास्थित मडिराज गौतमको होटल द मिरर इन को पाचौं तलाको कोठामा मंगलबार राति आगलागी हुँदा २ वटा बेडरूम, १ वटा दराज, कुर्ची, टिभि, एसी झ्याल–ढोका र जिपसन पूर्णरुपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।