आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भूकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

आइतबार, कार्तिक १९ २०८०

काठमाडौं । मन्त्रीपरिषदको बैठक बस्दैँछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्री परिषदको बैठक बोलाएका हुन् ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाईएको हो ।

बैठक बिहान ८ बजे बस्ने बताईएको छ ।