आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु, आज अन्त्य गर्ने तयारी

बिहिबार, कार्तिक १६ २०८०

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।

आजको बैठकमा चाल्र अधिवेशनमा विभिन्न मन्त्रालयबाठ उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।

यसैगरी, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धप् पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

सरकारले ९आज० बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।