बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

मंगलबार, असार १२ २०८०

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २ बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।