बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

बुधबार, असार ६ २०८०

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत भएको छैन । मृतक दुवै पुरुष रहेका छन् ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो ।

जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन ।