बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

करेन्ट लागेर मृत्यु

सोमबार, जेष्ठ २२ २०८०

रुपनी गाउँपालिका–१ नकटिराईपुर बस्ने ६० वर्षीय दुर्गा यादवको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै खेतमा तरकारी बारीमा पानी छर्किनलाई मोटरको तार जोडने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।