शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एमाले सचिवालय बैठक भोलि बिहान साढे ११ बजेदेखि

बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भोलिबाट सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि १९ जेठ शुक्रबारका दिनका लागि बैठक बोलाएका हुन् । बैठक भोलि बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।