बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नव निर्वाचित उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

सोमबार, चैत्र ६ २०७९

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

शपथ समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ठ ब्यक्तिको उपस्थिति थियो ।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।