बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उपराष्ट्रपति निर्वाचन बारे निर्णय लिन रास्वपाको बैठक बस्दै

शुक्रबार, चैत्र ३ २०७९

काठमाडौं, । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बस्दैछ ।

रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।

राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो ।

उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ ।