बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, माघ ११ २०७९

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नरैनापुर गाउँपालिका–६ सोनबर्षा बस्ने ३५ वर्षीय राम प्रसाद बर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गंगापुर ’क’ र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।