शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मंगलबार, माघ १० २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । 

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनको अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

एमालेको भागमा रहेकाे राष्ट्रपति पदमा नेपाली कांग्रेसले दावी गरिरहेको छ । सत्ता साझेदार दलहरूबीचको भागबण्डा मिलाउँदा राष्ट्रपति एमालेको भागमा परेको हो।