बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक भयो ‘सोह्रै सृङ्गार’

आइतबार, बैशाख १७ २०७४

काठमाडौं ।

गायक बिनोद कार्कीको स्वरमा रहेको सोर्है श्रीङ्गार बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ्र प्रविन श्रेष्ठको निर्देशनमा बनेको यस म्युजिक भिडियो शुक्रबार युट्युब मार्फत रिलिज गरिएको हो  ।

गायक बिनोद कार्कीको शब्दमा रहेको यस गीतलाई डिजे रेन (सुरेन) ले संगीत गरेका हुन् भने देभेश मुल्मीले संगीत संयोजन गरेका हुन् ।

गम्भीर बिष्टको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा गम्भीरसंग रोहानी लामाले रोमान्स गरेकी छिन् ्र प्रविन श्रेष्टकै सम्पादन रहेको यस म्युजिक भिडियोलाई मोक्क्ष प्रोडक्सनले निर्माण गरेको हो ।