शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सभामुखमा उम्मेदवारी लगायतका विषयमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

बुधबार, माघ ४ २०७९

काठमाडौं । आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकका लागि सभापति शेरबहादुर देउवाले मंगलबार साँझ नै पदाधिकारीलाई खबर गरिसकेका छन् ।

 बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्ने र अन्य राजनीतिक विषयमा पनि छलफल हुने काँग्रेस स्रोतले जनाएको छ ।