शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पूर्वमन्त्री वर्षमान पुन अकस्मात बिरामी 

आइतबार, माघ १ २०७९

काठमाडौं । पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुन अकस्मात बिरामी परेका छन् । माघी पर्व मनाउन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या भएपछि शनिबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

अहिले पुनलाई लतितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ । पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उनको रगतमा जन्डिसको मात्रा अध्याधिक देखिँदै आएको छ । 

चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएर उहाँ केहीदिन पुस ५ गते मात्रै नेपाल फर्किएका थिए ।