शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्मासहित थप ३ जना मन्त्रीले आज शपथ लिने

बिहिबार, पुष २८ २०७९

सुर्खेत  । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गोपनीयता शपथ  लिँदैछन् ।

बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गोपनीयताको शपथ  लिने कार्यक्रम रहेको छ । 

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् ।

मन्त्रालयको विषयमा छलफल सुरु भएको छ।