बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति?

बिहिबार, पुष २८ २०७९

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३०रुपैयाँ ८३ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ शून्य पैसा र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

28-9.webp