शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

तारिफ होइन खबरदारी गर्नुस्

शनिबार, पुष १६ २०७९

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले गरेको कामको तारिफ भन्दा पनि दिल खोलेर अनुरोध गरेका छन् ।

आफूलाई बधाई तथा शुभकामना दिनेहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद दिँदै लामिछानेले खबरदारी गरिरहन अनुरोध गरेका हुन् ।

‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ  र बाल्यकालदेखि  आजसम्म मैले  आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारी हो।’ उनले लेखेका छन् ।