बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टुँडिखेलमा ल्होसार पर्वको रौनक (तस्वीरसहित)

शुक्रबार, पुष १५ २०७९

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व आज देशभर मनाइँदै छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

loshar 1.jpg

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् ।

loshar 2.jpg

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले  शुभकामना दिएका छन् ।

losar 5.jpg

losar 4.jpg

losar 3.jpg