बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सप्तरी -२ सीके राउत भन्दा उपेन्द्र यादव धेरै पछि

सोमबार, मंसिर ५ २०७९

राजविराज । सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् ।

उनलाई जनमत पार्टीका डा. सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।