सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

झापा क्षेत्र नं.३ मा सिटौलाको अग्रता,  लिङदेन पछिपछि

सोमबार, मंसिर ५ २०७९

झापा । झापा क्षेत्र नम्बर ३ मा जारी मत गणनामा नेपाली कांग्रेसका कृष्ण सिटौलाले सुरुवाति अग्रता लिएका छन् ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार सिटौला १०२ मतका साथ अग्रस्थानमा छन् । एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनको ४२ मत छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र लौरोका उम्मेदवार योगेन्द्र खनालको ११ मत पाएका छन् ।