सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्री देउवाले गरे रुवाखोला केन्द्रबाट मतदान 

आइतबार, मंसिर ४ २०७९

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।

उनले डडेलधुराको गन्यपधुरा १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोला केन्द्रमा मतदान गरेका हुन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराको प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।