सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गगन थापाले गरे काठमाडौंको मैतीदेवीबाट मतदान

आइतबार, मंसिर ४ २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन् ।

काठमाडौं- ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् ।

काठमाडौं ४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन् ।