सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अग्नि सापकोटाले भोट हालेको मतदान केन्द्रमा झडप 

आइतबार, मंसिर ४ २०७९

सिन्धुपाल्चोक ।  निवर्तमान सभामुख अग्नि सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ । सिन्धुपाल्चोकको  सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको हो ।

सभामुख सापकोटाले मतदान गरेको केही समयपछि एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने कोशिस भइरहेको सुरक्षा निकायले जनाएको छ ।