सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

हथौड़ाले हानेर श्रीमतीको हत्या

शुक्रबार, मंसिर २ २०७९

दाङ । दाङमा हथौड़ाले हानेर एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।