बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माइतीघरमा जुठो परेकाले राष्ट्रपतिको भाइटीका भएन

बिहिबार, कार्तिक १० २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको यस वर्षको तिहारमा भाइटीका भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 
उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।