बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रानीपोखरीमा भाईटिका

बिहिबार, कार्तिक १० २०७९

काठमाडौं । आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।

आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । 
भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।