बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

औषधि व्यवस्था विभागले जागिर खाने अवसर

मंगलबार, असोज ४ २०७९

काठमाडौँ – औषधि व्यवस्था विभागले करारमा कर्मचारी मागेको छ ।

५ फार्मेसी अधिकृत र १० फार्मेसीका लागि दरखास्त खुलाएको हो । असोज २४ सम्म आवेदन दिन सकिनेछ ।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा स्नातक र फार्मेसी सुपरभाइजरका लागि फार्मेसीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ ।