शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सेनालाई भारतको उपहार आइपुग्यो

शनिबार, भाद्र १८ २०७९

काठमाडौँ – नेपाली सेनालाई भारत सरकारले दिएको १० वटा एपीसी आज आइपुगेको छ ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ती सवारी साधन काठमाडौं ल्याइएका हुन् ।

ती सवारी साधन अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको बताइएको छ ।