शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, भाद्र ११ २०७९

दाङ – ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिन बहादुर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

मिन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।