शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

५ एसपी र १६ डीएसपीको सरुवा काज सरुवा, को कहाँ पुगे ?

बिहिबार, भाद्र ९ २०७९

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी उपरीक्षक र १६ जना प्रहरी नायब उपरीक्षकको काज सरुवा गरेको छ ।

अर्काे आदेश नभएसम्मका लागि उनीहरूको काज सरुवा गरिएको हो ।

010842227300380158_1068607620683287_291776945679273770_n.webp010848746299462299_586744266456478_5985925568722389292_n.webp