शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्र प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

आइतबार, साउन ८ २०७९

काठमाडौं – सशस्त्र प्रहरीका १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई बढुवा सिफारिस गरिएको हो । उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन आग्रह गरेको छ ।

सूची

apf-badhuwa_dA7uLPbjbu.jpg