बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर

मंगलबार, असार २१ २०७९

काठमाडौं ।  विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।  

त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ ।

त्यसैगरी  साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ।

कतारी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।