बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा 

मंगलबार, असार २१ २०७९

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।  

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।

यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।