शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१७ डीआईजीको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

सोमबार, असार २० २०७९

काठमाडौँ – नेपाल प्रहरीका १७ डिआइजीको आइताबर पदस्थापन भएको छ । अग्रस्थानमा बढुवा भएका डिआइजीले प्रदेश जान अस्वीकार गरेका छन् ।

जसअनुसार सुदीप गिरीलाई प्रदेश नम्बर १, किरण बज्राचार्यलाई बागमती प्रदेश, रामदत्त जोशीलाई गण्डकी, पोषराज पोखरेललाई कर्णाली प्रदेशमा पठाइएको छ ।

अग्रस्थानमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईको प्रहरी महानिरीक्षकको सचिवालय, अशोक सिंहको बिशेष ब्यूरो, दीपक थापाको प्रबन्ध निर्देशनालय, श्यामलाल ज्ञवालीलाई साइबर ब्यूरोमा खटाइएको छ ।

1-508x768.jpg2-497x768.jpg3-540x768.jpg