शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज बालश्रम बिरुद्धको दिवस

आइतबार, जेष्ठ २९ २०७९

काठमाडौं ।  आज विश्व बालश्रम बिरुद्धको दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम बिरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।

बालश्रमबिरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धी १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ बाट १२ जुनलाई विश्व बालश्रम बिरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।