बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबिच सम्झौंता

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबिच सम्झौंता भएको छ ।

सम्झौंताामा अजोड ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् । 

सम्झौंता अनुसार सरकारको बीमा निती अनुरुप स्थानीय निकायसंग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिईने छ ।