शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एआईजी बढुवाका लागि पाँच जना डिआइजीको नाम सिफारिस

सोमबार, जेष्ठ ९ २०७९

काठमाडौं । नेपाल प्रहरीका पाँचजना डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरुको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डिआईजीहरुमा उत्तमराज सुवेदी,अरुणकुमार बिसी, दिवेश लोहनी,  मुकुन्द राज आचार्य र पुजा सिंह छन् ।

280722371_1681006635579395_7316017565898243117_n.png