बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

काठमाडौँमा लौरीको लहर !

सोमबार, जेष्ठ २ २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५,२१४ मतसहित अग्रता लिइरहेका छन् ।

नेकपा एमालेका केशव स्थापितले २,८३२ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २,४७० मत पाएकी छिन् । अहिलेसम्म १३ हजार ७१४ मत गणना भएको छ ।