बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालेनले ३ हजार ५ सय ३२ मत ल्याउँदा स्थापितको १ हजार ८ सय ५६

आइतबार, जेष्ठ १ २०७९

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ३ हजार ५ सय ३२ मतका साथ अग्रपंक्तिमा छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ८ सय ५६ मत ल्याएका छन्।

त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत ल्याएर तेस्रो स्थानमा छिन्।

मतगणना भइरहेका सबै वडामा बालेनकै अग्रता छ।