शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नलगाड नगरपालिका-२ मा कांग्रेसका खत्री विजयी 

आइतबार, जेष्ठ १ २०७९

जाजरकोट । नलगाड नगरपालिका २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री विजयी बनेका छन् ।

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका खिमलाल जैसीलाई पछि पार्दै खत्री विजयी बनेका हुन् ।

खत्रीले ३८७ मत प्राप्त ल्याउँदा जैसीले ३३४ मत पाए । एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका थिए ।