बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पोखरामा गठबन्धनका उम्मेदवारको अग्रता बढ्दै

आइतबार, जेष्ठ १ २०७९

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन् ।

१७ सय मत गणना गर्दा गठबन्धनका उम्मेद्वार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।

अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेको वडा हो ।