शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी

आइतबार, जेष्ठ १ २०७९

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएको छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा नेकपा एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी भएका छन् । कांग्रेसका चुम्बु शेर्पा १६०९ मतका साथ दोस्रो स्थानमा रहँदै पराजित भएका छन् ।

उपाध्यक्षमा पनि एमालेको टसी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन् ।