बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बालेनलाई पछ्याउँदै स्थापित, गठबन्धनकी सृजना धेरै पछाडि

आइतबार, जेष्ठ १ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै छ ।

पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् ।

त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।