शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विराटनगरको मेयरमा गठबन्धनलाई अग्रता, उपमेयरमा एमाले अगाडि

शनिबार, बैशाख ३१ २०७९

विराटनगर । विराटनगर महानगरपालिकामा ७०० मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेका काग्रेसका नागेश कोइरालाले २६९ मत प्राप्त गरेका छन् ।
उनलाई एमाले उम्मेदवार सागर थापाले १८१ मत ल्याइ पच्छ्याई रहेका छन भने  स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार शिल्पा कार्कीले २३६ ल्याएकी छिन् ।

यहाँ गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले १५२ मत पाएका छन् । यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।