शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जाजरकोटको बारेकोट-९ मा एमालेका दानबहादुर शाही विजयी

शनिबार, बैशाख ३१ २०७९

जाजरकोट । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए ।