शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वर्षाका कारण हुम्लामा मतदानमा ढिलाइ

शुक्रबार, बैशाख ३० २०७९

सुर्खेत । वर्षाका कारण हुम्लाका तीनवटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ ।

वर्षाका कारण नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक याल्वाङ, धुमछुमी आधारभुत विद्यालय भुवा कलाश, र श्वयम्भू आधारभुत विद्यालय बराईमा पानी परेपछि मतदान नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । 

अन्य ठाउँमा वर्षाले मतदान अवरुद्ध भएको भएपनि महावौद्ध माध्यमिक विद्यालय याल्वाङमा खाना खाएर पछि हाल्ने भनिएपछि मतदान सुरु भएको छैन ।