शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

 उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

बुधबार, बैशाख २८ २०७९

जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका ७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।