बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

५८ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस

मंगलबार, बैशाख ६ २०७९

काठमाडौँ l सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

उनीहरूलाई १६ वर्षपछि बढुवा गर्न लागिएको हो ।