बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

मंगलबार, चैत्र १५ २०७८

काठमाडौँ l प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ । सरुवामा १२ वटा इप्रका, वडा तथा वृत्तका प्रमुख फेरिएका छन् ।

मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।

यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् ।

सुची हेर्नुहोस्